Day: मे 3, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

अर्ना भैंसी आवासीय क्षेत्रमा, हालसम्म ५ जना घाइते

अलिपुरद्वार: अलिपुरद्वारको फालाकाटा ब्लकको ५ माईल क्षेत्रमा एक बिहानै अर्ना भैंसी आवासीय इलाकामा प्रवेश गर्दा स्थानीयवासी त्रसित भए। बिहान उठ्ने बित्तिकै अचानक गाउँमा विशाल अर्ना भैंसी

क्षेत्रीय

पुलिस र सरकारी कर्मचारीलाई दुरुपयोग गरिरहेको सुभेन्दु अधिकारीले लगाए आरोप

कोलकाता: पश्चिम बङ्गालका भाजपाका नेता शुभेन्दु अधिकारीले बुधबार मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो पार्टीको तृणमूल कांग्रेस (टीएमसी) का उम्मेद्वारहरूको लागि प्राथमिक चुनाव गराउन पुलिस र सरकारी कर्मचारीहरूको

क्षेत्रीय

भारी मात्रामा लागुऔषध र सुईसहित दुई स्कुटी चालक पक्राउ

सिलगढी: भक्तिनगर पुलिसले सादा वर्दीमा छापा मारेर भारी मात्रामा खोकीको सिरप र सुई जफ्त गरेको छ। गोप्य स्रोतबाट पाएको सूचनाको आधारमा पुलिसले भक्तिनगर थाना इलाकाबाट स्कुटीसहित

अन्तर्राष्ट्रिय

नेपालमा प्रचण्ड नेतृत्वको सरकार संकटमा

काठमाडौंः नेपालमा सत्ता गठबन्धनमा विवाद बढ्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कुनैपनि बेला ढल्ने संकेत गठबन्धनकै एकजना मुख्य नेताले गरेका छन्। आज बुधवार

अन्तर्राष्ट्रिय

नेपालको दार्चुलामा हिमपैह्रोमा वेपत्ता ३ को शव फेला पऱ्यो

काठमाडौंः नेपालको दार्चुला जिल्लामा यार्सागुम्बा खोज्न गई वेपत्ता भएकामध्ये तीनजनाको शव फेला परेको छ। दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले घटनास्थलभन्दा ६ सय

क्षेत्रीय

विज्ञान केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्स कार्यशाला आयोजना

सिलगढी: सिलगढीको मतिगडास्थित उत्तरबंगाल विज्ञान केन्द्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्बन्धी कार्यशाला आयोजित गरियो। बुधबार उत्तरबंगाल विज्ञान केन्द्रमा आयोजित उक्त कार्यशालामा विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भए। कार्यक्रममा विशिष्ट

क्षेत्रीय

पाँचौं अन्तर्राष्ट्रिय योगा प्रतियोगिता २०२३ :भारत १४७ अंक जोडेर च्याम्पियन

सिलगढी: नेपालको झापामा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय योगा प्रतियोगिता २०२३ मा भारतले १४७ अंक प्राप्त गरेर च्याम्पियन बनेको छ। यस प्रतियोगितामा उत्तर बङ्गालका खेलाडीहरूको भारतबाट पाँचौं अन्तर्राष्ट्रिय

क्षेत्रीय

मेयर गौतम देवद्वारा सिलगढीको वार्ड नम्बर ३३-मा उप स्वास्थ्य केन्द्रको उद्घाटन

सिलगढी: सिलगढीको वार्ड नम्बर ३३ को सूर्यसेन कलोनीस्थित डी ब्लकमा उप स्वास्थ्य केन्द्रको सिलगढी नगर निगमका मेयर गौतम देवले आज विधिवत् उद्घाटन गरे अर्कोतिर, उप स्वास्थ्य

खेलकुद

कालेबुङ जिल्ला कराते टिमको झोलीमा १५ मेडल

कालेबुङ: पश्चिम बंगाल राज्य कराते च्याम्पियनसिप २०२३ मा भाग लिन गएका कालेबुङ जिल्ला कराते टिमको खेलाडीहरुले १५ वटा मेडल जितेर ल्याउन सफल बनेको छ। कालेबुङ जिल्ला

क्षेत्रीय

हात्तीको आक्रमणबाट आमा-छोरा भाग्यले बाँचे

जलपाइगढी: जलपाइगढी जिल्लाको धुपगढी ब्लक अन्तर्गत मल्लिक शोभा गाउँको ठाकुरपाट क्षेत्रमा मध्यरातमा आमा र छोरा सुतिरहेका बेला ओछ्यान नजिक एउटा हात्ती आयो। घटना मंगलबार अबेर राति

अन्तर्राष्ट्रिय

पश्चिमी युगान्डाको ६ वटा गाउँ पैह्रोले ध्वस्त

कम्पाला: युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पैह्रोले ६ वटा गाउँ भत्किएको युगान्डा रेड क्रस सोसाइटी (युआरसीएस) ले मङ्गलबार जनाएको छ। पहाडी जिल्लाको भेकमा अविरल वर्षाका कारण २६

क्षेत्रीय

बस पल्टिँदा हंगामा मच्चियो

उत्तर दिनाजपुर: बस पल्टिँदा हंगामा मच्चियो। उत्तर दिनाजपुरको दलखोलामा पुलिसले घटनास्थलमा पुगेर राहत कार्य सुरु गरेको छ। केही घाइतेलाई दालखोला प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र