Day: जनवरी 27, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू

नाम्सा रिम्पोछे महिला फूटबल टुर्नामेण्टः सोरेंग गर्ल्स फूटबल एकाडमी विजयी

२७ जनवरीः नाम्सा रिम्पोछे फूटबल कमिटीको तत्त्वावधानमा गोरुबथानको मालबस्तीमा आयोजित नाम्सा रिम्पोछे महिला विण्टर फूटबल टुर्नामेण्टमा सिक्किमको सोरेंग गर्ल्स फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। बिहीवार खेलिएको

तुुङसुङ सामुदायिक सरस्वती पुजा

दार्जीलिङः तल्लो तुुङसुङ सामुदायिक पुजा समितिले आज आफ्नो सामुदायिक हलमा सरस्वती पूजा आसपासका ८ वटा समुदायको सहयोगमा आयोजना गरी मनाएको छ। ठूलो मात्रामा पूजा मनाउनुको मुख्य

सरस्वती पुजा पालन

बदमतामः प्रशन्ती ग्रामका विद्यार्थी नानीहरूद्वारा मनायो भब्यरूपमा सरस्वती पुजा। भने पुजा गरिनुको विशेष उदेश्य गाउँ घर नानीहरू कुलत अनि अन्य नराम्रो कुराहरूमा नलागुन साथै गाउँ समाज

दशौं खरसाङ शहीद गोल्ड कप: एमएमएफसी-को बिदाई, रोयल एफसी फाइनलमा

२७ जनवरीः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा सिलगढ़ीको रोयल फूटबल क्लब फाइनलमा पुग्यो। खरसाङ नजिक

ट्याक्टरको ठक्करबाट चिया मजदुर घाइते

सिलगढी: ट्रयाक्टरको ठक्करबाट एक चिया मजदुर गम्भीर घाइते भएका छन्। घटना नक्सलबारीस्थित अटल चिया बगान नजिकैको हो। घाइते चिया मजदुरको नाम कोले लाक्रा रहेको छ। शुक्रबार

इंटकद्वारा भाजपा विधायक र सांसदहरूको निवासमा प्रदर्शन कार्यक्रम

अलिपुरद्वार: तृणमूलको तर्फबाट चिया बगानका मजदुरहरूको भविष्य निधिको मुद्दामा भाजपा विधायक र सांसदहरूको घरमा विरोध कार्यक्रम सुरु भएको छ। शुक्रबार बिहानैदेखि मदारीहाटको कुमारग्रामस्थित कालचिनीमा भाजपा विधायकको

गोरखा जनमुक्ति मोर्चाले जीटीए सम्झौताबाट समर्थन लिए फिर्ता

सिलगढी: गोर्खा जनमुक्ति मोर्चाले जीटीए सम्झौताबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको छ। हस्ताक्षर फिर्ता लिने निर्णय पार्टीले शुक्रबार केन्द्र र प्रदेश सरकारहरूलाई लिखित रूपमा पठाएको थियो। पार्टीका

करोडौंको काठसहित दुईवटा १४ पाङ्ग्रे सवारीसाधन बरामद, दुई पक्राउ

सिलगढी: शुक्रबार बिहान गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा बेलाकोबाका रेन्जर सञ्जय दत्तको नेतृत्वमा सिलगढी जलपाईगुडी राष्ट्रिय राजमार्गको पानीकोवरी क्षेत्रमा छापा मारि, बेलाकोवा वन विभागले १४ पाङ्ग्रे

झोलुङमा यात्री वाहन दुर्घटनाग्रस्त, चालकको घटना स्थलमै मृत्यु

जलढका: हिजो राती लगभग दस बजे झोलुङ सिलिगुड़ी दैनिक सेवा दिने यात्री वाहन डब्ल्युबी ७६ ७९७५ झोलुङ माथि परेङटारबाट यात्रीहरू पुर्याएर घर फर्किने क्रममा दुर्घटनाग्रस्त भएको

अखिल भारतीय कृषक सभाकाे विरोध र्‍याली

जलपाइगढी: अखिल भारतीय कृषक सभाले केन्द्र सरकार र राज्य सरकारको बिरूद्ध धेरै गुनासोहरूको लागि जलपाइगढीमा विरोध र्‍याली निकाल्यो। बिहीबार दिउँसो जलपाइगढीको नेताजी पाडा मैदानबाट बाइक र्‍याली

सडक मर्मतको माग गर्दै स्थानीयले सडक अवरुद्ध

जलपाइगढी: जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको पानीकोवरी क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि सडकको जीर्ण अवस्थाको बारेमा गुनासो गर्दै आएका छन्। तर सुनुवाई कतै हुन सकेको छैन। अन्ततः दिक्क

कञ्चनजङ्घा स्टेडियममा २६औं बस्ती खेलकुद प्रतियोगिताको उद्घाटन

सिलगढी: सिलगढी नगर निगमले कञ्चनजङ्घा स्टेडियममा २६औँ बस्ती खेलकुद प्रतियोगिता आयोजना गरेको छ। यस खेलकुद प्रतियोगितामा कुल ३१५० प्रतियोगीहरूको सहभागिता रहेको छ। यस प्रतियोगितामा सामान्यतया २१