Day: जनवरी 15, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू

जिम्बामाथि बर्सिए बजगाँई

अब पहाडमा कसैलाई पनि ढाटेर राजनीति गर्नु दिदिन: बजगाँई मिरिक: खरसाङका भाजपा विधायक बीपी बजगाईद्वारा दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले दिएको बयानप्रति प्रतिक्रिया दिएका छन्। आज

दलसिंहपाडामा किराँती नव वर्ष यालेदोङ ५०८३ भव्यताका साथ पालन गरियो

दलसिंहपाडा- नेपाली जातिको महान् चाड माघे सङ्क्राती साथै किराँती जाति समुदयका नव वर्ष ५०८३ यालेदोङ आरम्भको सुअवसरमा आज दलसिंहपाडास्थित तोर्सा नदीमा डुवर्स किराँत राई समाज संस्कृति

हाम्रो स्वाभिमान ट्रस्ट, दिल्ली संस्कृत एकेडेमी, दिल्ली सरकारको सहयोगमा बहुभाषिक राष्ट्रिय कवि सम्मेलन

नयाँ दिल्ली: शनिबार हाम्रो स्वाभिमान ट्रस्ट, दिल्ली संस्कृत एकेडेमी, दिल्ली सरकारको संयुक्त सहयोगमा, स्वतन्त्रताको अमृत महोत्स को अनुपालन गर्दै राष्ट्रको विविधतामा एकता र भाषिक सद्भाव प्रवर्द्धन

दुर्गाप्रसाद श्रेष्ठलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण

बाग्राकोटः पश्चिम डुवर्सको बाग्राकोटमा आज एक भव्य साहित्यिक समारोहबीच वाराणसीका दुर्गाप्रसाद श्रेष्ठलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिएको छ। पुरस्कारमा नगद राशि १५,००१, प्रशस्ति-पत्र र अङ्गवस्त्र

दार्जीलिङ टाउन भेटरन्स च्याम्पियन

प्रधान नगर फूटबल क्लब (पीएनएफसी)-को तत्त्वावधानमा आयोजित दुईदिने नक्आउट भेटरन्स (४० प्लस) फूटबल टुर्नामेण्टमा दार्जीलिङ टाउन भेटरन्स च्याम्पियन भयो। चम्पासरी नजिक मार्गरेट स्कूल मैदानमा आइतवार भएको

स्म्याक ओपन फूटबल टुर्नामेण्टः सञ्जु फूटबल एकाडमी सेमिफाइनलमा

सूम भेटरन्स क्लब (सूम टी स्टेट, दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिक्किमको सञ्जु फूटबल एकाडमी (नाम्ची)-ले सेमिफाइनलमा स्थान बनायो। आइतवार भएको

सदभावना कप फूटबल टुर्नामेण्टः सिलगढ़ी युनाइटेड एफसी सेमिफाइनलमा

युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा सिलगढ़ी युनाइटेड एफसी-ले सेमिफाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा आइतवार

रेलिङ्ग च्याम्पियन्स ट्रफीः बिजनबारी फूटबल क्लब (बीएफसी) सेमिफाइनलमा

रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा बिजनबारी फूटबल क्लब (बीएफसी)-ले सेमिफाइनलमा स्थान बनायो। आइतवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा बिजनबारी

रंगबुलमा ओपन नक्आउट फूटबलः १०७ टीए क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको १०७ टीए-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा आइतवार भएको म्याचमा १०७ टीए-ले खरसाङको मिक्स्ड

दोस्रो अम्बोटिया गोल्ड कप: नेपालको न्यू स्टार एफसी झापा क्वार्टर फाइनलमा

पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्ट आजदेखि शुरु भयो। पाँचघरे खेल मैदानमा आइतवार भएको उद्घाटन म्याचमा नेपालको न्यू स्टार एफसी, बुद्धशान्ति

मार्सल आर्टमा अनरेरी प्रोफेशनल डाक्टरेट प्रदान

कालचिनीः अरुणाचल प्रदेशको तावाङमा आइतबार सम्पन्न इन्टरनेशनल एकाडेमी अफ ट्रेडिशनल मार्सल आर्ट एन्ड ईन्टरनेशनल ड्रेगन फूल कन्ट्याक्ट सेल्फ डिफेन्स स्पोर्ट्स फेडेरेशनको आयोजनामा सम्पन्न एउटा कार्यक्रममा डुवर्सको

अलिपुरद्वार जिल्ला पुलिस अधीक्षकद्वारा कोशिश कक्षाको निरीक्षण

कालचिनीः अलिपुरद्वार जिल्ला पुलिसको तत्परतामा जिल्लाभरीको प्राथमिक विद्यालयहरूमा कोशिश कार्यक्रम अन्तर्गत सिभिक भोलिन्टियर्सहरूलाई प्रशिक्षण प्रदान गराएर विद्यार्थीहरूलाई दैनिक एक घन्टाको कक्षा सञ्चालन भइरहेको क्रममा आज कालचिनी