
मुख्यमन्त्री तामाङले जनाए २०२३-२४ को बजेट सभामा सहभागिता
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बजेट २०२३-२४ केन्द्रीय वित्त मन्त्री सितारमणको अध्यक्षतामा सहभागिता जनाए। नयाँ दिल्लीस्थित मानेकसा केन्द्रमा सम्पन्न भएको वर्ष २०२३-२४ को निम्ति छलफल



















