
लक्ष्मी भण्डारले पायो स्कच अवार्ड, मुख्यमन्त्रीले गरिन् ट्विट
कोलकाता: राज्य सरकारले महिलाहरूलाई आर्थिक सहायता प्रदान गर्न शुरु गरेको योजना लक्ष्मी भण्डारले स्कोच अवार्ड प्राप्त गरेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी


















