
सुब्रमण्यम स्वामीले ट्वीट गरे, सी जिनपिङ घरमै नजरबन्दमा ? छानबिन गरिनेछ
चीन: चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको बारे सामाजिक सञ्जालमा अफवाहहरू तीव्र गतिमा फैलिरहेका छन्। चीनको तर्फबाट सांघाई कोअपरेशन अर्गनाइजेसनमा सहभागी हुन तास्कन्द गएपछि उनलाई


















