
एकदिवसीय ‘सम्प्रीति कप’ फुटबल प्रतियोगिता आमबाडीमा समपन्न
राजगञ्ज: एक दिवसीय ‘सम्प्रीति कप’ फुटबल प्रतियोगिता आमबाडीमा आयोजना गरियो। राजगञ्ज खण्डको युवा तृणमूल कङ्ग्रेसको तत्वावधानमा आमबाड़ी चिन्तामोहन उच्च विद्यालयको खेल मैदानमा यस फुटबल प्रतियोगिताको आयोजना
















