सिमुलबारी गोल्ड कपः जलपाइगढ़ी पुलिस अघिल्लो राउण्डमा
२८ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा जलपाइगढ़ी पुलिसले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सिमुलबारी खेल मैदानमा आइतवार खेलिएको पूल








