
सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मिक्स अप् बोइज सेमिफाइनलमा
११ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा बिहीवार भएको क्वार्टर म्याचमा खरसाङ (Kurseong)-को मिक्स अप् बोइजले



















