Day: अगस्ट 7, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ९३ नयाँ मामिला, ८४ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज ९३ जना कोरोना संक्रमित रोगी फेला परेको र ८४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

क्षेत्रीय

भागोप्रमो युवा शक्ति टुंग गैरी गाउँ शाखाको सभा अनि नयाँ कमिटी गठन

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुुंग सन्तमेरिज समष्टि अन्तर्गत गैरी गाउँ पार्टी कार्यालयमा समष्टि युवा शक्ति सभापति उग्रेन घिसिङको सभापतित्वमा सांगठनिक सभा सम्पन्न भयो। सभालाई विशेष

क्षेत्रीय

गुरू रिम्पोछे ठ्रुङकर सेचु, गुरू पद्मसम्भवको जन्म जयन्तीको अवसरमा मुख्यमन्त्रीको बधाई एवं शुभकामना

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गुरू रिम्पोछे ठ्रुङकर सेचु, गुरू पद्मसम्भवको जन्म जयन्तीको अवसरमा सिक्किमवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेज

क्षेत्रीय

गुरू रिम्पोछेको जन्म जयन्ती पालन

नाम्ची: नाम्चीस्थित साम्ड्रुप्चेमा आज गुरू रिम्पोछेको ठ्रुङकर सेचु भाक्तिभावका साथ पालन गरिएकाे छ। गुरू रिम्पोछेको जन्म जयन्तीको शुरूवात शेरडुप छोलिङ गुम्पादेखि नाम्चु बजारहुॅंदै साम्ड्रुप्चेसम्म शोभायात्रा निकालेर

क्षेत्रीय

खरसाङमा तृणमूल चाय बगान श्रमिक युनियनको सभा सम्पन्न

खरसाङ: आज खरसाङमा तृणमूल चाय बगान श्रमिक युनियनको सभा केन्द्रीय कमिटीको भाइस चेयरम्यान दिपक प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई तृणमूल ट्रेड युनियनको खरसाङ महकुमा समितिको

क्षेत्रीय

मङ्पु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिको संयुक्त पहलमा सीसीटीभी जडान गरिने कार्य सम्पन्न

मङ्पु: मङ्पु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिको संयुक्त पहलमा सीसीटीभी जडान गरिने कार्य सम्पन्न भएको छ। मङपु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिको संयुक्त पहलमा ६ अनि

नेपाल

कोविड़ नेपाल: थप ५५३ जना कोरोनाले ग्रसित, ४३३ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ५५३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

क्षेत्रीय

मंगर संघ भारत खरसाङ समितिको स्थापना दिवसमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण

खरसाङ: मंगर संघ भारत, खरसाङ शहर समितिको पन्ध्रौं स्थापना दिवसको अवसरमा मणिपुरको एउटा भयावह पैह्रोको चपेटमा परेर ज्यान गुमाउने भारतीय सेनाका गोर्खा जवानहरूलाई श्रद्धाञ्जली अर्पण गरियो।

क्षेत्रीय

भानुभक्त सांस्कृतिक संघको नयाँ कमिटी गठन

मदारीहाट: मदारीहाट बिरपाडा खण्ड अन्तर्गत मदारीहाटमा भानुभक्त सांस्कृतिक संघको एउटा आफ्नै इतिहास छ। सत्तरको दशकमा गठन भएको भानुभक्त सांस्कृतिक संघले विगत दिनहरूमा मदारीहाट थाना अन्तर्गत पर्ने

खेलकुद

सिलगढीमा मेगा म्याराथन दौड

सिलगढी: आज बिहान सिलगढीमा मेगा म्याराथन दौड उत्तरबंग सेवा भारतीको पहलमा आयोजना गरियो। उक्त म्याराथन दौड सालुगढादेखि सुरू भएर चेकपोस्ट, सेभोक रोड, पानीट्याङ्की मोड़, गुरु नानक

क्षेत्रीय

विरुवा रोपन

सिलगढी: यसै क्रममा आज सिलगढीका मेयर गौतम देवले सहरलाई स्वच्छ अनि हरियालीयुक्त बनाउने उद्देश्यले सिलगढीको ३३ नम्बर वार्डको नवग्राम, लेकटाउन इलाकामा रुखका विरुवाहरू रोपे। सिलगढी सहरलाई

करियर/रोजगार

उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको मेडिसिन विभागको एमडी-मा १४ वटा सीट बढाउने अनुमति

सिलगढी: नेशनल मेडिकल कमिशनले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको मेडिसिन विभागको एमडी-मा १४ वटा सीट बढाउने अनुमति दिएकोले उत्तरबंग मेडिकल कलेज कर्तृपक्ष निक्कै खुसी छन्। मेडिसिन