Day: अगस्ट 7, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

भाजपा युवा मोर्चा ९ नम्बर मण्डल कमिटी द्वारा बाइक ऱ्याली

कालचिनी: भाजपा युवा मोर्चा ९ नम्बर मण्डल कमिटीको पक्षबाट आइतबार हाँसीमारा क्षेत्रमा स्वाधीनताको ७५औँ वर्षगाँठको अवसरमा हर घर तिरंगाको सन्देश दिँदै बाइक ऱ्याली सम्पन्न गरिएको जानकारी

क्षेत्रीय

शहीद मेजर दुर्गा मल्लको पूर्णाङ्ग सालिक स्थापना गरिने

कालचिनी: समाजसेवी पासाङ लामाको सहयोगितामा कालचिनी चौपतिमा भगवान बीर बिरसा मुण्डाको समकक्षमा अखण्ड भारतको स्वाधीनता संग्रामी शहीद मेजर दुर्गा मल्लको पुर्णाङ्ग सालिकको उद्घाटन हुने भएको छ।

क्षेत्रीय

झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज: झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटना फाटापुकुर संलग्न स्कुलपाडा इलाकामा भएको हो। मृतक युवक २१ वर्षीय चन्दन बर्मनको रूपमा चिन्हित गरिएको छ।

क्षेत्रीय

श्री अरबिन्दको १५०औं जयन्तीको उपलक्ष्यमा फुटबल टुर्नामेन्टको आयोजना

राजगञ्ज: मझियाली ग्राम पञ्चायतको पाथरघाटमा आज फुटबल टुर्नामेन्टको आयोजना गरियो। उक्त टुर्नामेन्ट श्री अरबिन्दको १५०औं जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको थियो। सिलगढीको डिभाइन लाइफ फाउन्डेशनको पहलमा राजगञ्ज

क्षेत्रीय

फिन्जो गुरूङ युवा एकाई कार्यकारी अध्यक्ष निर्वाचित

दार्जीलिङ: हाम्रो पार्टीको सोच र विचारहरूलाई जन मानसहरूमा पुराउँन आज पार्टीले युवा एकाईको गठन कार्य शुरू गरेको छ। शहरको माल रोडस्थित पी कोठी हाम्रो पार्टीको कार्यालयमा

क्षेत्रीय

साउन महिनाको शुभ अवसरमा महाकलशयात्रा

सिलगढी: आज सिलगढीमा हिन्दू सभ्य समाजको ब्यानरमा साउन महिनाको शुभ अवसरमा महाकलशयात्रा निकालिइयो। हजारौँको संख्यामा सनातन धर्म पालन गर्ने मानिसहरू एवम् शिव भक्तहरू यस कलशयात्रामा सामेल

राष्ट्रिय

इसरोले फेरि एकपल्ट रच्यो इतिहास

नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले एकपल्ट फेरि इतिहास रचेको छ। इसरोले आफ्नो पहिलो स्मल सेटेलाइट लाञ्च व्हीकल डेवलपमेन्टल फ्लाइट-१ (एसएसएलवी-डी१) को सफल प्रक्षेपण गरेको

राष्ट्रिय

भारतीय इतिहास संकलन योजना नयाँ दिल्लीका राष्ट्रिय उपाध्यक्ष डा. कृष्ण स्वरूपको निधन

नयाँ दिल्ली: राजस्थान र विशेषगरी मेवाड़मा इतिहासको पर्याय र भारतीय इतिहास संकलन योजना, नयाँ दिल्लीका राष्ट्रिय उपाध्यक्ष डा. कृष्ण स्वरूप गुप्ताको ७ अगस्त आइतबारको दिन निधन

क्षेत्रीय

पूर्व मन्त्री पार्थ च्याटर्जीले विधानसभाको सदस्यताबाट राजीनामा दिने छैनन्

कोलकाता: शिक्षक भर्ती घोटाला मामिलामा पक्रा परेका पूर्व मन्त्री पार्थ च्याटर्जीले विधानसभाको सदस्यताबाट राजीनामा दिने छैनन्। यसको पुष्टि पार्थका वकिल सुकन्या विश्वासले गरेका छन्। प्रेसिडेन्सी जेलमा

राष्ट्रिय

बिहारमा मन्कीपक्सको संदिग्ध युवक भेटियो  

पटना:  बिहारको औरंगाबाद जिल्लामा मंकीपक्सको एक संदिग्ध युवक फेला परेको छ। ज्वरको साथ उसको शरीरमा ठूला-ठूला फोका भएको छ। युवक केही दिनअघि मात्र दिल्लीबाट औरंगाबाद आएको

क्षेत्रीय

मानव मूल्यलाई प्रमुखता दिँदै नमस्ते खरसाङद्वारा आफ्नो वर्षगाँठ वृद्ध आश्रममा पालन   

‘आऊ गफसफ गरौँ’, ‘म्युजिकल जर्नी विथ विश्व’, ‘कठघरा’, ‘साहित्य उद्यान’, ‘खेल खेलाडी’, ‘चर्चा परिचर्चा’ नमस्ते खरसाङको लोकप्रिय कार्यक्रम खरसाङ: दार्जीलिङपहाडी भेकको टीभी च्यानल नमस्ते खरसाङले ६

क्षेत्रीय

पुलिसले ब्राउन शुगर सहित एक महिला पक्राउ

सिलगढ़ी: सिलगढ़ी महकुमाको खोरीबाड़ी पुलिसले ब्राउन शुगरको साथ श्यामोली सिंह (३१) नामकाे एक महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिलाको खोरीबाड़ी थाना क्षेत्रको बुधसिंहजोत निवासी हुन्।