
१०५औं हर्ली मेमोरियल कपः सेण्ट जोसेफ्स कलेज क्वार्टर फाइनलमा
७ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्टको १०५औं संस्करणमा आइतवार खेलिएको पहिलो म्याचमा सेण्ट जोसेफ्स कलेजले सजिलै



















