सिद्धान्त एक्लैको ४ गोलः सजिलै सेमिफाइनलमा पुग्यो दार्जीलिङ पुलिस
२६ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा दार्जीलिङ पुलिस सजिलै सेमिफाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत








