Day: जुलाई 24, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू

पार्थ च्याटर्जीको पक्राउपछि अब केन्द्र र राज्य सरकार फेरि मुखामुखी

कोलकाता: पश्चिम बङ्गालका क्याबिनेट मन्त्री पार्थ च्याटर्जीको पक्राउपछि अब केन्द्र र राज्य सरकार फेरि मुखामुखी भएका छन्। केन्द्रीय अनुसन्धान एजेन्सी ईडीले पार्थ चटर्जीलाई किन अर्को अस्पतालमा

भाजपा ७ नम्बर मण्डल कमिटीको कार्यालय उद्घाटन

कालचिनी: आज जयगाउँ स्थित अग्रसेन भवनमा भाजपा ७ नम्बर मण्डल कमिटीको कार्यकारिणी सम्मेलन सम्पन्न भएको थियो भने उक्त सम्मेलनमा भाजपाका कालचिनी विधायक विशाल लामा लगायत भाजपा

उत्तम राईको ह्याट्रिकले उज्जल इलेभेन सेमिफाइनलमा

२४ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा उज्जल इलेभेन (टुक्राखास) सेमिफाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत

‘स्वर्ग’ को खोजीमा चीनले चाल्यो अन्तरिक्ष स्टेशन तर्फ अर्को कदम

बेइजिङ: चीनले आइतबार आफ्नो अन्तरिक्ष स्टेशन भेन्टियनको पहिलो प्रयोगशाला मोड्युल प्रक्षेपण गरेको छ। नयाँ मोड्युलले कोर मोड्युलको ब्याकअप र शक्तिशाली वैज्ञानिक प्रयोग मञ्चको रूपमा काम गर्नेछ,

साई लेबोङ र सेण्ट जोसेफ कलेजबीच म्याच ड्र

२४ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत आइतवार एउटा म्याच खेलियो। लेबोङको

गोर्खा शहीद च्यालेञ्ज फूटबलः गोर्खा बोइज फाइनलमा, अयुष सेभेनसँग भिड़न्त हुने

२४ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। स्थानीय

उलगुलान संस्थाद्वारा शुभेच्छा ऱ्याली

कालचिनी: प्रथम आदिवासी महिला द्रोपदी मुर्मू भारतको राष्ट्रपति बनेकीमा हाल आदिवासी समाज हर्षित बनेका छन। आज यसै क्रममा कालचिनीको आदिवासी संगठन उलगुलान संस्थाको सदस्यहरुले कालचिनी राङ्गामाटी

३१सी राष्ट्रिय राजमार्ग क्षेत्रबाट एकजना व्यक्तिको शव उद्धार

कालचिनी: आज ३१सी राष्ट्रिय राजमार्ग मन्थराम संलग्न क्षेत्रबाट एकजना व्यक्तिको शव पुलिसले उद्धार गरेको घटना प्रकासमा आएको छ। उक्त मृत व्यक्तिको परिचय फालाकाटा धुलागाउँ निवासी अजिजुल

युवा कङ्ग्रेसद्वारा रक्तदान शिविर

कालचिनी: आज हाँसीमारामा कालचिनी ब्लक युवा कङ्ग्रेसको आयोजनामा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी युवा कङ्ग्रेसको सदस्यहरु हारुन अन्सारी र सोहेब अन्सारीले दिएका छन।२१ जुलाईको शहीदहरुलाई

भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सद्वारा बन महोत्सव

कालचिनी: भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका सदस्यहरुले आज कालचिनी खण्डको डिमा चियाबारी लगायत कालचिनी र राईमाटाङ चियाबारीको अस्पताल परिसरहरुमा एवम् निमती रोड संलग्न क्षेत्रमा बन

रानीगञ्जमा यातायात व्यवसायीकी श्रीमतीले प्रेमीसँग मिलेर बनाइन् यस्तो ठूलो षड्यन्त्र, यसरी…

रानीगञ्ज: रानीगञ्ज थाना क्षेत्रको पञ्जाबी मोर क्षेत्रमा ट्रान्सपोर्ट व्यवसायीको घरमा भएको चोरीको घटनाको रहस्य सुल्झाउँदै प्रहरीले एक महिला र एक व्यक्तिलाई पक्राउ गरेको छ। साथै तिनीहरूबाट

राज्यमा जस्तै यता पहाड़मा पनि शिक्षक नियुक्ति घोटालामाथि खोजी हुनुपर्छ: आर. बी. राई

दार्जिलिङ आज क्रामाकपा केन्द्रीय कार्यालय दार्जिलिङमा क्रामाकपा पार्टी अध्यक्ष आरबी राईद्वारा हालैमा तृणमूल कांग्रेसको मंत्री पार्थ च्याटर्जीको नजिकमा रहेका अर्पिता मुखर्जीको घरबाट लगभग एक्काइस करोड रुपैयाँ