Day: जुलाई 13, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

वनडेमा सबैभन्दा तेज १५० विकेट लिने भारतीय बलर बने शमी

१३ जुलाईः भारत र ईंग्ल्याण्डबीच ओवलमा खेलिएको तीनवटा वनडे म्याचको सीरीजको पहिलो म्याचमा भारतीय पेस बलर मोहम्मद शमीले हउटा ठूलो रेकर्ड बनाए। शमीले ईंग्ल्याण्डका तीनजना ब्याटरलाई

अन्तर्राष्ट्रिय

श्रीलंकामा घोषणा गरियो आपतकाल: प्रदर्शनकारीहरु संसद् भवन र प्रधानमन्त्री कार्यालयतिर जाँदै

कोलम्बो: कोलम्बोमा देशव्यापी आपतकाल घोषणा गरिएको छ। कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन्। राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा

नेहुर बालासन भागोप्रमो श्रमिक संगठन र बगानका मुख्य प्रबन्धक माझ सभा सम्पन्न

खरसाङ: नेहुर बालासन भागोप्रमो श्रमिक संगठन साथै बगानका मुख्य प्रबन्धक एसके पाण्डेसँग सभा सम्पन्न भयो। भागोप्रमो बालासन श्रमिक संगठन प्रतिनिधि टोलिलाई समष्टि सांगठनिक सचिव पुरण तामाङ

व्यापार/वाणिज्य

एसटीपीआई कोलकाताले वेबिनारमा आयोजना गर्ने

कोलकाता: भारतको सफ्टवेयर टेक्नोलोजी पार्क (एसटीपीआई) आईटी/आईटीईएस उद्योग इनोभेसन आर एण्ड डी स्टार्ट-अप, उत्पादन/आईपी निर्माण जस्ता उदीयमान प्रविधिहरूमा काम गर्ने इलेक्ट्रोनिक्स र सूचना प्रविधि (एमईआईटीवाई) मन्त्रालयअन्तर्गतको

क्षेत्रीय

तराईका बिभिन्न क्षेत्रमा भानु जयन्ती पालन

पानीघट्टा: नेपाली संसारमा भाषिक एकरुपता ल्याएर हामीलाई एक सुत्रमा बाँध्ने आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती तराईका बिभिन्न क्षेत्रमा पालन गरे। छोटाटिङलिङ नागरिक मंन्चले पनि आदि कवि

क्षेत्रीय

मिरिक उमाविमा भानु जयन्ती पालन

मिरिक: मिरिक उमाविले विध्यालयकाे बर्ष ब्यापी १२५ओै स्थपना दिवस पालन गर्ने क्रममा आज विधालयमा २०८ओै भानु जयन्ती विविध कार्यक्रमकाे साथमा पालन गर्याे।विध्यालयका शिक्षक प्रभारी सुवास खातीकाे

क्षेत्रीय

खरसाङमा आदि कवि भानुभक्तको जन्म जयन्ती पालन

पश्चिम बंगाल राज्यभरि नै आदि कवि भानुभक्तको जन्म जयन्तीको दिन छुट्टी हुनु पर्ने हो र यसको लागि सही रूपमा पहल हुन आवश्यक छ: डा. समीर बल

क्षेत्रीय

मर्निङ वाकमा निस्किन् मुख्यमन्त्री

दार्जीलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी बुधबार बिहान दार्जीलिङमा मर्निङ वकमा निस्किन्। पैदल हिँडेर मुख्यमन्त्रीले राजभवन, मल रोड वरिपरि घुमिन्। सो क्रममा मुख्यमन्त्रीले बाटोमा बालबालिकासँग पनि कुराकानी

क्षेत्रीय

अम्बटेको ज्याङतेर फोडाङ गुम्बामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ नजिक अम्बटे चियाबारीस्थित ज्याङतेर फोटाङ गुम्बामा हालै मणिपुर नोनी क्षेत्रमा पैह्रोको चपेटमा परेर शहीद भएका भारतीय सेनाका जवानहरुप्रति सामुहिक श्रद्धा सुमन अर्पण गरियो। गुम्बाका

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १६,९०६ नयाँ मामिला, ४५ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १६,९०६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

गोर्खा नव ज्योति संघको तत्वावधानमा भानु जयन्ती पालन

गोरुबथान: पान डाडा गोरुबथानको एक पुरानो संघ हो गोर्खा नव ज्योति संघ।यस संघले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।यस वर्ष पनि यस संघले २०८ औ भानु

विशेष

जेम्स वेब स्पेस टेलिस्कोपबाट लिएको ब्रह्माण्डका ४ नयाँ रंगीन तस्वीरहरू नासाद्वारा जारी

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेबबाट चार नयाँ रंगीन तस्वीरहरू सार्वजनिक गरेको छ। यी ब्रह्माण्डको अहिलेसम्म देखिएका सबैभन्दा उच्च-रिजोल्युसन रंगीन फोटोहरू