
मणिपुरको पैह्रोमा दार्जीलिङको रङ्गबुल गोर्खा बस्ती निवासी १०७ बटालियन टीएका जवान सीताराम राई शहीद
सोनादा: मणिपुरमा भएको भयावह पैह्रोको चपेटमा परेर दार्जीलिङको रङ्गबुल गोर्खा बस्ती निवासी १०७ बटालियन टीएका जवान सीताराम राईको पनि निधन भएको जानकारी प्राप्त भएको छ। उनको



















