Day: जुलाई 1, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
राष्ट्रिय

राष्ट्रपतिको उम्मेदवार द्रौपदी बारे मुख्यमन्त्री ममता ब्यानर्जीको बयान

 कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रपति चुनावमा एनडीएका उम्मेद्वार द्रौपदी मुर्मु लिएर महत्वपूर्ण बयान दिएकी छन्। शुक्रबार रथ यात्राको उद्घाटन गर्न पुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रपतिको उम्मेदवारका

क्षेत्रीय

गाउँलेहरूको सहयोगिताले हात्तीको ज्यान बाँच्यो

कालचिनी: मान्छे र जङ्गली हात्तीबीचको सङ्घर्ष परापूर्वकालदेखि चलिआएको छ। कहिले जङ्गली हात्तीबाट मान्छेको ज्यान जाने गरेको त कहिले मान्छेको कारण हात्तीको ज्यान जाने गरेको घटनाक्रमबीच आज

क्षेत्रीय

रथयात्रासितै हेमिल्टनगञ्जमा ऐतिहासिक रथ मेला आरम्भ

कालचिनी: आजदेखि कालचिनी खण्डको हेमिल्टनगञ्जमा ऐतिहासिक ७८औँ रथ मेला आरम्भ भएको जानकारी मेला कमिटी सचिव प्राणकुमार सरकारले दिएका छन्। आज यस अवसरमा हेमिल्टनगञ्ज काली मन्दिर परिसरबाट

क्षेत्रीय

एकता कायम गर्न सर्वसाधारणले मिलेर काम गर्नुपर्ने अमर्त्य सेनको आहवान

कोलकाता: नोबेल पुरस्कार विजेता अमर्त्य सेनले भारतको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारणले एकता कायम राख्न काम गर्नुपर्ने बताएका छन्। उनले धार्मिक आधारमा विभाजन गर्न नहुने

क्षेत्रीय

जीतको विजय उत्सव होइन, दुःखित परिवारको घरमा गएर सहायता गरिदिनुहोस: अनित थापा

खरसाङ: मणिपुरको पैह्रोमा परेर मृत भएका पहाडका गोर्खे जवानहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पार्टी कार्यकर्ता, समर्थक अनि नेतृत्वहरुलाई विजय उत्सवको

क्षेत्रीय

रथयात्रा उत्सव पालन

नक्सलबारी: आज नक्सलबारीमा भव्य रूपमा रथयात्रा उत्सव पालन गरियो। आज दिउँसो १२ बजेर ४५ मिनटमा रथको डोरी तानेर रथयात्रा उत्सव शुरू गरियो। नक्सलबारीको रथखोलाको रथयात्राले यस

क्षेत्रीय

नवीन संघले दुर्गा पुजाको तयारी शुरू

सिलगढी: खुट्टी पुजाको आयोजना गरेर सिलगढीको नवीन संघले दुर्गा पुजाको तयारी शुरू गरेको छ। गत २ वर्षदेखि कोरोनाले गर्दा सामान्य रूपमा दुर्गा पुजाको आयोजना गरे तापनि

क्षेत्रीय

वर्तमान पानी झरीको समयलाई मध्य नजर राख्दै भागोप्रमो खरसाङ महकुमा समितिद्वारा आपदा प्रबन्धन समिति गठन

खरसाङ। आजसम्मको अविरल बर्खाझरीलाई मध्यनजर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महकुमा समिति खरसाङको तत्वावधानमा आज एउटा सभा केन्द्रीय समिति सदस्य नेल्शन प्रधानको सभाध्यक्षतामा सम्पन्न भएको छ। २९

क्षेत्रीय

मानिसहरूलाई छाता वितरण

सिलगढ़ी। रिमझिम परियोजना अन्तर्गत आज लायन्स क्लब अफ इन्टरनेशनलको आवश्यकमन्द परिवारलाई निःशुल्क छाता वितरण गरियो। आज सिलगढ़ी बर्धमान रोड स्थित लायन्स क्लब अफ इन्टरनेशनलको कार्यालयमा उक्त

क्षेत्रीय

फाँसीदेवा ब्लकमा १८ वटा नयाँ उपस्वास्थ्य केन्द्रको उद्धाटन

फाँसीदेवा| आज फाँसीदैवा ब्लकमा १८ वटा नयाँ उपस्वास्थ्य केन्द्रहरूको उद्धाटन भएको छ। फाँसीदेवाको जलास निजामतारा क्षेत्रको बड़ा पाथुरामा उपस्वास्थ्य केन्द्रदेखि राभाभिटा, नारायणजोत आदि ठाउँहरूमा उपस्वास्थ्य केन्द्रको

करेन्ट लागेर महिलाको मृत्यु

कोचबिहार| बिजुलीको करेन्ट लाग्नाले एउटी गृहणीको मृत्यु भएको घटना प्रकासमा आएको छ। उक्त घटना कोचबिहार शितलकुची ब्लकको पूर्व सर्वेश्वर जयदुवा गाउँमा भएको हो। मृतक महिलाको परिचय

क्षेत्रीय

हाम्रो समष्टीको समस्याहरू ५ वर्षमा होइन ३ वर्षमै समाधान गर्नपर्छ : कल्पना प्रधान

खरसाङ: जीटीएमा चुनावमा खरसाङको पंखाबारी लङ्भ्यु अम्बटे समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीक तर्फबाट बिजय बनेका कल्पना प्रधानले आफ्नो समष्टीक विभिन्न समस्याहरू ५ वर्षमा होइन तर