Day: जुन 30, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू

कोविड़ बङ्गाल: कोरोना फेरि भयंकर हुंदै

आज कोरोनाको १,५२४ नयाँ मामिला, ४१४ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,५२४ नयाँ

कोविड़ सिक्किम: आज कोरोनाको ५ नयाँ मामिला, १ जना भए कोरोनामुक्त

गान्तोक: आज राज्यमा कोरोनाको ५ वटा नयाँ मामिला अघि आएको र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

राष्ट्रिय

मणिपुरमा सेनाको क्याम्प पैह्रोले पुर्यो, ७ जनाको मृत्यु, उद्धार कार्य जारी

इम्फाल: बुधबार राति परेको अविरल वर्षाका कारण उत्तरपूर्वी राज्य मणिपुरमा पैह्रोमा परी सर्वसाधारणसहित धेरै प्रादेशिक सेनाका जवानहरू घाइते भएका छन्। घटना टुपुल रेलवे स्टेशन नजिकै भएको

कोभिड़ नेपाल: थप ५५ जना कोरोनाले ग्रसित, १७ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ५५ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

१ जुलाईदेखि देशभरमा एकपल्ट प्रयोग हुने प्लास्टिकहरुमा पूर्ण प्रतिबन्ध

नयाँ दिल्ली: जुलाई १ देखि देशमा एकपल्ट प्रयोग हुने प्लास्टिक वस्तुहरूको उत्पादन, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइनेछ। प्लाष्टिक फोहोर व्यवस्थापन नियमावलीअन्तर्गत एकपल्ट प्रयोगका प्लाष्टिकका १९ वटा

एकनाथ शिन्दे हुनेछन् महाराष्ट्रको मुख्यमन्त्री

मुम्बई: एकनाथ शिन्दे महाराष्ट्रको मुख्यमन्त्री हुनेछन्, देवेन्द्र फडणवीस होइन। स्वयं देवेन्द्र फडणवीसले शिन्देको उपस्थितिमा यो घोषणा गरेका हुन्। आज एकनाथ शिन्देले मात्र शपथ लिने फडणवीसले बताए।

एशियन पेन्ट्सद्वारा ‘२०२२ संग्रह गृह सजावट’को शुभारम्भ

कोलकाता: अब सबैले महामारी र लकडाउनको अनिश्चिततालाई पछाडि छोडेका छन्l हरेक दिन बित्दै जाँदा सामान्य जीवनमा फर्किरहेको छ। यो विगत दुई वर्षमा सबैसँग भएको छ र

९ बदमाशहरु पक्राउ

सिलगढ़ी। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको माटीगढ़ा र भक्ति नगर थाना पुलिसले अबेर राति अभियान चलाएर ९ बदमाशलाई पक्राउ गरेको छ। सिलगढ़ी मेट्रोपोलिटन पुलिस अनुसार, हिजो राति लूटको

समय लागे पनि आखिरमा सत्यको जित भयो – प्रणाम रसाइली

खरसाङ: समय लागे पनि आखिरमा सत्यको जीत भयो। हामीले जनताको मनमा बास पायौं। जनताले स्वीकार गरे यथार्थको राजनीतिलाई भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको

एमके जिम्बा, सूरज गिरी, पप्पु गुरूङ र मेघनाथ तेलगु तृणमूल कंग्रेसबाट निष्काशित

मिरिक: तृणमूल कांग्रेस मिरिक महकुमा समितिले आज सशक्त निर्णय लिँदै चुनावको अवधि पार्टी विरोधी कार्य गर्नेहरूलाई पार्टीबाट निष्कासित गरेको गरेको छ। पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन

व्यापार/वाणिज्य

१८ देखि महँगो हुनेछ प्याकेज गरिएको आटा, दुध र पनीर

नयाँ दिल्ली: जुलाई महिनामा महँगाईले अर्को ठूलो झटका दिन तयार छ। यही १८ जुलाईगतेदेखि सर्वसाधारणलाई झट्का लाग्ने भएको छ। जीएसटी काउन्सिलले घरेलु प्रयोगका धेरै वस्तुहरूमा जीएसटी

भोटाङमा काम गर्दै आईरहेको एकजना कामगारको शवको सुपुर्दगी

कालचिनी। विगत प्रायः डेढ़ बर्षदेखि छिमेकी राष्ट्र भोटाङको खरबन्दीमा बिजुली विभागमा काम गर्दै आईरहेको एकजना भारतीय नागरिक कोचबिहार पातलाखावा बासिन्दा आईनुल हक उमेर ३८ को बुधबार