
पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिका स्वतन्त्र प्रार्थी पत्रकार सुवास छेत्रीले चुनाव प्रचारलाई दियो तेज गति
खरसाङ: ३० नम्बर अम्बटे-पंखाबारी-लङ्भ्यू समष्टिबाट स्वतन्त्र उम्मेद्वारको रूपमा खड़ा भएका प्रार्थी सुवास छेत्रीले आफ्नो चुनावी प्रचार तीब्र पारिरहेका छन्। यसै क्रममा मङ्गलबार उनले दुधे, रोहिणी आदि




















