
सालबारीमा ‘गोर्खाल्यान्ड डाइरिज’माथि विमर्श कार्यक्रम सम्पन्न
सिलगढी: सालबारीस्थित प्रकाशन-वितरण संस्था बुक-आन्टको आयोजनामा आइतबार जूनको दिन बेस्टसेलर अङ्ग्रेजी उपन्यास ‘गोर्खाल्यान्ड डाइरिज’-माथि विमर्श कार्यक्रम आयोजित सम्पन्न भयो। डा. सत्यदीप एस. छेत्रीद्वारा लिखित सन् १९८०-को


















