
जीटीए चुनावमा हिल तृणमूल कांग्रेसले खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा समष्टिहरूमा आफ्नै प्रार्थीहरू दिने घोषणा
खरसाङ: हिल तृणमूल कांग्रेसले आगामी जीटीए चुनावमा खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा समष्टिहरूमा आफ्नै प्रार्थीहरू दिने घोषणा गरेका छन्। खरसाङ महकुमा अन्तर्गत पर्ने ९ वटा


















