
निमती झोड़ा चियाबारीको सीटीसी मेड चिया चोरी भएको मामिला दर्ता
कालचिनी – कालचिनी खण्डको निमती झोड़ा चियाबारीको फ्याक्ट्रीबाट अज्ञात चोरहरूले सीटीसी तयार चियापत्ती चोरेको मामिला सम्बन्धमा कालचिनी थानामा निमती झोड़ा चियाबारीको प्रबन्धनपक्षले एउटा लिखित अभियोग दर्ता









