७ माइल बस दुर्घटनाकाे १ जनाकाे छुट्टी

IMG-20220824-WA0178.jpg

गान्तोक: राष्ट्रिय राजमार्ग १० अन्तर्गत रानीपुल छेउ ७ माइलमा हिजो भएको बस दुर्घटनामा घाइते भएका सात जनालाई आज अस्पतालबाट छुट्टी दिइएको छ। दुर्घटनापछि मणिपाल अस्पतालमा २९ जनालाई भर्ती गरिएको थियो। एक जना घाइतेलाई उपचारका लागि राज्य बाहिर रेफर गरिएको छ।

मणिपाल अस्पतालद्वारा जारी मेडिकल बुलेटिन अनुसार, दुई जनालाई सर्जिकल इन्टेन्सिभ केयर यूनिटमा भर्ती गरिएको छ। एक जना महिला बिरामीको स्थिति सोचनीय रहेको बताइएको छ।

About Author

Advertisement