“७ बिलियन एक्टस अफ गुडनेस” माथि कार्यशाला आयोजना

IMG-20230825-WA0136.jpg

जलपाईगुडी: जलपाईगुडी ब्रह्माकुमारी केन्द्रले रानी नगर केन्द्रीय विद्यालयमा “७ बिलियन एक्ट्स अफ गुडनेस” सम्बन्धी परियोजना कार्यशाला आयोजना गर्‍यो। यो प्रयास स्कूलका विद्यार्थी र शिक्षकहरूमा जागरूकता फैलाउनको लागि थियो।

हामीले हाम्रो दैनिक जीवनमा साना राम्रा कामहरू गरेर कसरी समाजमा योगदान दिन सक्छौं यसले जीवन परिवर्तन हुन सक्छ भन्ने विषयहरु समावेस गरिएको थियो।

About Author

Advertisement