गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले ७७औँ गणतन्त्र दिवसको गौरवमय अवसरमा मिंटोकगाङ परिसरमा राष्ट्रिय झण्डा (त्रिरङ्गा) फहराउने सम्मान प्राप्त गर्न पाउँदा अत्यन्त गौरवान्वित भए।
सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले सम्मान गार्डको औपचारिक सलामीले सशस्त्र बलहरूको समर्पण, अनुशासन र वीरताको शक्तिशाली साक्ष्य प्रस्तुत गरेको जनाए भने यस साक्ष्यताले यो क्षणलाई साँच्चै अविस्मरणीय र प्रेरणादायी बनाएको कुरो उल्लेख गरे।










