३५ किलो ५ सय ग्राम माछा उद्धार

IMG_20220614_172217.jpg

राजगञ्ज। आज बिहान माछा मार्न गएका एकजना व्यक्तिको जालमा एउटा विशालकाय माछा फँसेको छ। उक्त माछा फुलबारी ब्यारेजमा परेको हो। माछाको ओजन ३५ किलो ५ सय ग्राम रहेको छ। फुलबारी बजारमा उक्त माछा ६५० रुपियाँ प्रति किलो बिक्री हुने बताइएको छ।

About Author

Advertisement