१४ वर्षीया विद्यालयकी छात्रा सडक दुर्घट्नामा मृत्यु

IMG-20230731-WA0362.jpg

उत्तर दिनाजपुर: भारतको बिहार राज्यको खेजुरबारी क्षेत्रमा विद्यालयबाट घर जाने क्रममा एउटा कारले ठक्कर दिँदा कक्षा ८ मा पडने एउटी छात्राको मृत्यु भएको छ। घटनास्थलबाट छात्रालाई इस्लामपुर महकुमा अस्पताल ल्याइएको थियो तर इस्लामपुर अस्पतालका चिकित्सकले बालिकालाई मृत घोषणा गरे। मृतक छात्राको नाम सानिया मिर्जा, उमेर १४ वर्ष, घर बिहार राज्यको खेजुरबारी क्षेत्रमा रहेको जानकारी पाइएको छ।

About Author

Advertisement