हेस्टिङ्ग्समा म्याटाडोर पल्टिँदा १७ यात्रु घाइते

Accident-Rep-Image-1

कोलकाता: हेस्टिङ्ग्स क्षेत्रमा म्याटाडोर पल्टिँदा १७ यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि एसएसकेएम अस्पतालमा भर्ना गरिएको छ। समाचारअनुसार मटाडोरबाट सबै मानिस गंगामा विसर्जन गर्न आएका थिए। विसर्जन गरेर फर्किने क्रममा पानी गेट नजिक चालकले नियन्त्रण गुमाएपछि म्याटाडोर पल्टिएको हो। स्थानीयवासी र पुलिसको सहयोगमा घाइतेहरुलाई अस्पताल लगिएको थियो।

About Author

Advertisement