हेरोइनका साथ एक पक्राउ

IMG-20230410-WA0169-11-300x172-2

नगाउॅं: नगाउॅं जिल्लाको जुरिया पुलिसले २७ मादक पदार्थले भरिएको कण्टेनरका साथ एक तस्करलाई पक्राउ गरेको छ।

जुरिया पुलिस अलुसार, एक पुष्ट सूत्रको आधारमा जुरिया पुलिसले जुरियाको नागाबॉंधा गाउॅंमा गए अबेर राति छापा माऱ्यो।

अभियानमा तस्कर अनारुल इस्लामलाई २७ संदिग्ध हेरोइनले भरिएको कण्टेनरका साथमा पक्राउ गरिएको छ।

पक्रा परेका तस्करबाट जफत गरिएको संदिग्ध हेरोइन ४५ ग्राम बताइएको छ। जुरिया पुलिसले तस्करसॅंग अझ जानकारीको निम्ति सोधपुछ गरिरहेको छ।

About Author

Advertisement