हिन्दी अध्यापन सम्मानले शिक्षिका नम्रता बर्मालाई गरियो सम्मानित

IMG_20220915_210127.jpg

सिलगढी: हिन्दी भाषा तथा साहित्यको शिक्षण एवम् शोधको क्षेत्रमा उल्लेखनीय योगदान हेतु दिल्ली पब्लिक स्कुल (सिलगढी) की हिन्दी शिक्षिका नम्रता वर्मालाई राष्ट्रिय स्तरको हिन्दी अध्यापन सम्मानले सम्मानित गरिएको छ। गत १४ सेप्टेम्बरमा मधुबन एजुकेशनल बुक्सद्वारा नई दिल्लीको पीएचडी च्याम्बर अफ कमर्स भवनमा आयोजित हिन्दी दिवस समारोह ‘हिन्दी हैं हम’ मा तिनलाई हिन्दी अध्यापन सम्मानले सम्मानित गरिएको हो यस समारोहमा मुख्य अतिथिको रूपमा देशका प्रसिद्ध लेखिका डा. स्वाति लोढ़ा, चर्चित कवि, सञ्चालक, अभिनेता तथा लेखक शैलेश लोढ़ा उपस्थित थिए।

About Author

Advertisement