हात्तीको आक्रमणबाट चुलाचुलीमा एकको मृत्यु

IMG-20241016-WA0215

इलाम (चुलाचुली ): गए राती ९:३० बजेको समयमा ईलामको चुलाचुली वडा नम्बर १ निवासी अन्दाजी ७० बर्षको राज वहादुर राई भन्ने (दुद वहादुर राई) मोहन अधीकारीको घरमा बसी खेती गर्दै आएका राई लाई जंगली हात्तीले आक्रमण गरि घाइते बनाएको थियोl उनलाई झापा को दमक स्थित लाइफलाइन हस्पिटलमा पुर्यउन साथ हस्पिलवाट मृतघोषणा गरेको छ।
ईलामको चुलाचुली तथा झापा दमक आसपास दैनिक जसो हात्तीको बिगबिगी बढेको हुदा उच्च सतर्कता अपनाउन आबश्यक देखिएको बताइन्छ।

About Author

Advertisement