स्कुटिमा स्वार दुईजना मध्ये एकजनाको मृत्यु

Screenshot_20230907_172717_WhatsApp.jpg

सिलिगुडी: पेदोङ लिन्क रोड मैरोङ फाटकमा सिलिगुडी तर्फ गैइरहेको ट्रकले स्कुटिलाई हिर्काँउदा स्कुटिमा स्वार दुईजना मध्ये एकजनाको मृत्यु भएको छ। उनको नाम धनबहादुर गुरुङ रहेको छ उहासँघ को ज्वाइँको नाम अनील तामङ रहेको छ। उहाँहरु मैरोङ देखि पेदोङ गरिरहेको बेला यो घटना घटेको हो बिहान ८.३० घटेको हो भने ट्रक चालक फरार भएको छ।

About Author

Advertisement