सैन्य वर्दी लगाएर फोर्ट विलियम प्रवेश युवक गार्डद्वारा समातियो

0-Fort-William

कोलकाता: सेनाको भेषमा एक युवक फोर्ट विलियममा प्रवेश गर्ने क्रममा गार्डहरूले समातेका छन्। कालना निवासी युवकको नाम पलाश बाग बताइएको छ। सेनाको सदस्य देखाउँदै युवक भित्र पस्न खोजेको पुलिसले जनाएको छ। तर गार्डले उनको नक्कली परिचयपत्र समात्यो। फोर्ट विलियममा प्रवेशको लागि प्रयास गर्ने युवकविरुद्ध एफआईआर दर्ता गरिएको छ। उनी पक्रा परेका छन्।

About Author

Advertisement