सिलगढी नगरनिगमको वार्ड नम्बर ४० मा एक घरमा आगलागी

IMG-20250108-WA0152

सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर ४० मा एक घरमा आगलागी भएको छ। आगलागीबाट घरमा क्षति पुगेको छ। आगलागीको जानकारी पाएलगत्तै दुईवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने कार्य गरियो।

About Author

Advertisement