सिलगढीमा ‘हम जाएगा हुन्छु म पनि’  हेर्दा…

00-1-Ham-jayegaa

सिलगढीको विश्वदीप सिनेमा हलमा २० जनवरीको दिउँसो नेपाली कथानक चलचित्र ‘हम जाएगा हुन्छु म पनि’   एक बजेको शो हेर्ने मौका मिल्यो। ‌परखयात जोक्स धरोहर हम जाएगालाई लक्ष्य गरी निर्माण गरिएको यो चलचित्र ‌सरल र स ल ल ल अघि बढेको छ।‌ बालक हृदयमा हम जाएगाको जोक्सहरू जस्तै जोक्स गर्ने र नाम कमाउन पढाईमा मन नलाग्ने बालकको जीवनमा नाना थरिका अढचनहरू आइलाग्छ। उही अढचन रूपलाई काँधमा राखेर किनेर अवस्थामा राजु पुगेको छ। कति सफल हून्छ व हूँदैन समीक्षा लेख्नले लेखलान्।

‌‌यस चलचित्रमा अंश ग्रहण प्रविधिक क्षेत्रमा प्रमुख शहर निर्देशिका शिवानी छेत्री, छायांकन /आर्ट निर्देशक विनय शंकर,  नृत्य निर्देशन: लम्हु शेर्पा/अर्जुन गुरुङ, सङ्गीत संयोजन: एजाज अली, भेषभुषा: रिना राया, पिंकी गजमेर, शिवानी छेत्री, श्रगार: रीना रिना राया,  कथा/संवाद/संगीत/अनि निर्देशन: आदित्य राय आआफ्नो काममा सफल भन्न सकिन्छ। कलाकारहरु नयाँ आदर्श थामि, अञ्जली सुब्बा, वरिष्ठ कलाकारहरु ललित गोले, जीवन गुरुङ, देवराज शेर्पा,  अरूण प्रकाश राई, हेमन्त गिरी, आर्यान विसुनके, अनुप त्रिखतरी प्रेम शिवाकोटी, पिंकी गजमेर, कमला लेप्चा, सुधिर तामाङ, अम्बिका थापा, ल्हामु किपपा शेर्पा, सुनिल शंकर, प्रियंका ठटाल र अन्य अन्यको भुमिका अनुसार सबैले उत्कृष्ट अभिनय गरि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन सकेका छन्। आजदेखि लगातार चल्ने चलचित्र सबैले हेर्नै पर्ने महसुस गरेको छु।

एउटा गुनासो छ, ‌लगातार‌ चल्ने चलचित्रको टिकट खिड्कीबाट नदिएर बाहिर टेबलमा राखिएको थियो र बढी दाममा बिक्री गरेको किन्न पर्योl सिलगढीको इतिहासमा पहिलो घटना हो। सबै दर्शकहरू एकअर्कामा गुनासो गर्दै थिए। भविष्यमा नेपाली चलचित्र हेर्न सकिन्छ कि भन्नेहरू पनि थिए।

About Author

Advertisement