सिलगढीमा विश्वकर्मा पूजाको तयारी

IMG-20240916-WA0257

सिलगढी: सिलगढीमा विश्वकर्मा पूजाको तयारी तीव्रतामा भइरहेको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि सिलगढीमा विश्वकर्मा पूजाको तयारी तीव्रतामा छ। विभिन्न ठाउँमा यस्तो तस्विर देखियो। हरेक वर्षको झैँ यस वर्ष पनि यहाँका मूर्ति बिक्री भने बिहान नभई साँझदेखि नै हुने गरेको विक्रेताले बताए वृद्धि हुनेछ।

About Author

Advertisement