सिलगढीमा पिउने पानीको समस्या चाडै समाधान हुने: गौतम देव

IMG-20240629-WA0259

सिलगढी: सिलगढीमा पिउने पानीको समस्या छिट्टै समाधान हुँदैछ, ठूला पानी परियोजनाको पहिलो चरणको काम सुरु, टेन्डर प्रक्रियापछि दोस्रो चरणको काम शुरु हुनेछ। सिलगढीका मेयर गौतम देवले मासिक सत्र पछि यस्तो जानकारी दिए।

About Author

Advertisement