सिलगढीमा दिवा रात्री फुटबल प्रतियोगिता आयोजना

photocollage_2024922211042230

सिलगढी: सिलगढी संलग्न पोराझाडमा दिवा रात्री फुटबल प्रतियोगिता आयोजना गरिएको छ। तृणमूल कांग्रेसको पहलमा आइतबार दिउँसो यो फुटबल प्रतियोगिता १९/१०६ पोझार संलग्न शहरमा आयोजना गरिएको थियाे। यो फुटबल प्रतियोगिता फुलबारी नं. १ को पोझार सर्वसाथी संघ मैदानमा आयोजना गरिएको हो। यो प्रतियोगितामा आज दबग्राम फुलबारी जिल्लाका १६ टिमले सहभागिता जनाए।

डाबग्राम फुलबारी इन्टक मजदुर संघका अध्यक्ष सुकान्त कारले उद्घाटन गरेका थिए।

About Author

Advertisement