सिङगिकमा विद्यालयमा सचेतना कार्यक्रम

IMG-20241006-WA0304

मंगन: मंगन जिल्लाको सिङगिक माध्यमिक विद्यालयमा बेटी बचाओ बेटी पढ़ाओ अभियानअन्तर्गत एक सचेतना कार्यक्रम आयोजना गरियो। उल्लेखनीय छ, हाल अन्तराष्ट्रीय वालिका दिवस मनाउने क्रममा विद्यार्थीहरूलाई लिएर राज्यभरिका विदयालयहरूमा सचेतना कार्यक्रम आयोजना गरिरहेको छ। आज सिङ्गिक विद्यालयमा आयोजित कार्यक्रममा सीडीपीओले मासिक धर्म,सर सफाई, व्यवस्थापन, प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स (पोक्सो) र वान स्टप सेन्टरबारे जानकारी गराइन्। यस अवसरमा विद्यार्थीहरूलाई हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो।

About Author

Advertisement