
जनकपुरधाममा मयुरभञ्ज छाउको नाच
जनकपुरधाम: भारतीय दूतावास, भारतीय महावाणिज्य दूतावास र नयाँ दिल्लीको भारतीय परिषद्को सहकार्यमा कुलेश्वर ठाकुरको टोलीद्वारा जनकपुरधामको महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रको अडिटोरियममा मयुरभञ्ज छाउ नृत्य कार्यक्रम सुरु


















