
कवि तथा अनुवादक सुधा एम. राई ‘नीलिम कुमार राष्ट्रिय पुरस्कार–२०२५’ बाट सम्मानित
गान्ताेक: चर्चित सिक्किमी नेपाली कवि तथा अनुवादक सुधा एम. राईलाई काव्यध्वनि, असमले यस वर्षको प्रतिष्ठित नीलिम कुमार राष्ट्रिय पुरस्कार–२०२५ले सम्मानित गरेको छ। शुक्रबार तिनसुकिया महाविद्यालयमा सम्पन्न


















