Category: साहित्य/कला

टीआरआई अभिलेखालय…
अभिलेखहरू
साहित्य/कला

डा. भुवन खनाललाई राष्ट्रिय आदर्श शिक्षक सम्मान

कालेबुङ: सप्तश्री ज्ञानपीठ कालेबुङका वरिष्ठ शिक्षक डा.भुवन खनाललाई राष्ट्रिय आदर्श शिक्षक सम्मान प्राप्त भएको छ। उनी संस्कृति तथा पर्यावरण संरक्षण आयोग नयाँ दिल्लीका राष्ट्रिय सदस्यको रूपमा

साहित्य/कला

असम: गोर्खा साहित्य शिरोमणि हरि प्रसाद ‘गोर्खा’ राईको शालिक अनावरण

नन्द किराती देवान गुवाहाटी: प्रख्यात गोर्खा कवि तथा साहित्यकार हरि प्रसाद ‘गोर्खा’ राईको १११औँ जन्मजयन्ती आइतबार, १५ मार्च २०२६ मा गुवाहाटीमा श्रद्धापूर्वक मनाइयो। यस अवसरमा भारतीय

साहित्य/कला

वरिष्ठ साहित्यकार सुदर्शन अम्बटेद्वारा लिखित ११औँ कृति टापन-टिपनको लोकार्पण

खरसाङ: खरसाङको अम्बटे निवासी वरिष्ठ साहित्यकार सुदर्शन अम्बटेद्वारा लिखित ११औँ कृति टापन-टिपनको लोकार्पण गरिएको छ। उक्त कृतिको लोकार्पण कार्यक्रम कदमतलास्थित कदमतला सहायक समिति भवनमा कदमतला मनिटरिंग

साहित्य/कला

नेपाली साहित्य परिषद् सिक्किमले “चेतनाको ज्योति” कृतिको भव्य लोकार्पण समारोह सम्पन्न

गान्तोक: नेपाली भाषा र साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका उद्देश्यलाई ध्यानमा राख्दै नेपाली साहित्य परिषद् सिक्किमले आज डा. मनोरथ दाहालद्वारा लिखित लेख-संग्रह “चेतनाको ज्योति” को १४औँ

साहित्य/कला

सिक्किम कला तथा साहित्य महोत्सवको दोस्रो संस्करणको उद्घाटन २६ अप्रेलमा

गान्तोक: सिक्किम कला तथा साहित्य महोत्सवको आगामी दोस्रो संस्करणलाई लिएर आज राजधानीको मनन केन्द्रमा एक समन्वय बैठक आयोजन गरियो। बैठकमा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्गपा मुख्य

साहित्य/कला

कविता: ‘मानवता माथि हमला’

देवेन्द्र किशोर ढुङगाना आज फेरिआकाश रोएको छधुवाँले ढाकिएको क्षितिजभित्रमानिसको आवाज हराएका छन —र बाँकी छशक्ति प्रदर्शनको गर्जना।यो कुनै सीमाको युद्ध होइन,यो तेलको कुवा,नक्साको रेखा,वा शासन परिवर्तनको

साहित्य/कला

“एकैबारको लागि हो यो जिन्दगानी” गीति कोसेली सार्वजनिक

दार्जीलिङ: भारतीय नेपाली गीत–संगीतको आकाशमा आज पुनः एउटा सुमधुर सर्जना थपिएको छ। जीवनको क्षणभंगुरता र यसको अमूल्यतालाई भावपूर्ण शब्द र धुनमार्फत उजागर गर्ने गीति कोसेली “एकैबारको

साहित्य/कला

स्यालमेण्डर इम्प्रिण्ट्सद्वारा नेपथ्यको ब्याण्ड-जीवनीको भारतीय संस्करण सार्वजनिक

सिलगढ़ी: लोकप्रिय नेपाली फोक–रक ब्याण्ड नेपथ्य-को शहरमा हुन लागेको लाइभ कन्सर्टको पूर्वसन्ध्यामा सिलगढ़ी आधारित स्यालमेण्डर इम्प्रिण्ट्स-ले ब्याण्डको चर्चित जीवनी ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ को भारतीय संस्करण

साहित्य/कला

जयपुर साहित्य महोत्सवको टिमसँग सहकार्यमा ‘सिक्किम कला एवं साहित्य महोत्सव’ आयोजना हुँदै

गान्तोक: आगामी २६ देखि २८ अप्रेल २०२६ सम्म आयोजना हुने ‘सिक्किम कला एवं साहित्य महोत्सव’को तयारी तीव्र पारिएको छ। शिक्षा विभाग अन्तर्गतको विद्यार्थी कल्याण बोर्डले आज

साहित्य/कला

स्यालम्याण्डर इम्प्रिन्ट्सद्वारा ‘ए लेगेसी अफ सरो’ लोकार्पित

सिलगढ़ी: वरिष्ठ लेखिका तथा पत्रकार शारदा छेत्रीद्वारा लिखित उपन्यास ‘ए लेगेसी अफ सरो- ए स्टोरी फ्रम दार्जीलिङ’ को औपचारिक लोकार्पण २२ फरवरी, २०२६ मा किताब केफे,

साहित्य/कला

प्रख्यात लेखक मनिशंकर मुखोपाध्यायको निधन

कोलकाता: प्रख्यात साहित्यकार मणिशंकर मुखोपाध्याय, जसलाई साहित्य जगतमा ‘शंकर’ नामले चिनिन्थ्यो, को शुक्रबार दिउँसो निधन भएको छ। उहाँ ९२ वर्षका हुनुहुन्थ्यो।पछिल्ला पन्ध्र दिनदेखि विभिन्न शारीरिक समस्याका

साहित्य/कला

साहित्य, आध्यात्मिकता र आत्म-अन्वेषणको संगम

कार्तिकेय वाजपेयीको पुस्तक ‘द अनबीकमिंग’ को विमोचन पुस्तकको भूमिका परम पावन दलाई लामा र स्वामी सर्वप्रियानन्दद्वारा लेखिएको छ कोलकाता: शहरको साहित्यिक परिवेशमा एक उल्लेखनीय क्षण तब