साहित्यकार किरण कुमार राईको निधन

IMG-20250111-WA0283

सिलगढी: साहित्य अकादमी विजेता साहित्यकार कवि कुशल अनुवादक, कथाकार, निबन्धकार किरण कुमार राईको आज बिहान ९.३० आफ्नु निजी कर्मस्थान तेजपुरमा देहावसान भएको समाचार छ। राईलाई सन् १९९९ मा ज्ञानपीठ पुरस्कार विजेता विशिष्ट साहित्यकार स्वर्गीय डा इन्दिरा @ मामोनी रयसम गोस्वामी आधार लेखा दस्तावेजको असमियामा मौलिक उपन्यासको अनुवाद कृति ‘अर्धवृत्त जीवनयात्रा’का लागि साहित्य अकादमी पुरस्कृत गरिएको थियो।

About Author

Advertisement