सालबारीका प्रीतम प्रधानले बक्सिंगमा जिते काँस्य पदक

IMG-20220916-WA0146.jpg

१६ सेप्टेम्बरः सिलगढ़ी नजिक सालबारी निवासी प्रीतम प्रधानले तेस्रो बीएफआई ईष्ट जोन मेन एण्ड वूमन बक्सिंग च्याम्पियनशीप २०२२-मा काँस्य पदक जिते। सिक्किमको नाम्चीमा ११-देखि १३ सेप्टेम्बरसम्म भएको यस प्रतियोगितामा प्रीतमले मिडल वेट (७५ किग्रा) वर्गमा सफलता हासिल गरे।

About Author

Advertisement