सामाजिक मिलन केन्द्रकाे पहिलाे स्थापना दिवस सम्पन्न

IMG-20241205-WA0062

बिराट चौक: माेरङकाे सुन्दरहरैँचा ७ गाेठगाउँस्थित सामाजिक मिलन केन्द्रकाे पहिलाे स्थापना दिवस सम्पन्न भएकाे छ।
“मिलेर बसौं हाँसेर बाँचौ ” भन्ने नारा रहेको केन्द्रकाे प्रथम बार्षिक उत्सव हिरा भट्टराईकाे प्रमख आतिथ्री तथा उमेश उप्रेतीकाे विशिष्ट आतिथ्यमा भएको थियाे।
साथै केन्द्रका आजिवन सदस्य अनुरोध शाहबाट प्रदान गरिएको न्यानो कम्मल निम्न बर्ग प्रति लक्षित गरि वितरण गरिएकाे थियाे। कार्यक्रम केन्द्रका अध्यक्ष गंगानाथ पोखरेलकाे सभापतित्वमा भएको थियाे।

About Author

Advertisement