सांसद विष्टले तमु ह्युला छोंजधिको शुभकामना व्यक्त गरे

Lavc57.107.100

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको तर्फबाट सम्पूर्ण तामु परिवारलाई ल्होसारको हार्दिक शुभकामना व्यक्त गरे।
सामाजिक संजाल मार्फत यस आशयको पुष्टि गर्दै सांसदले नयाँ वर्षले हामी सबैको जीवन, हाम्रो क्षेत्र र देशमा सुस्वास्थ्य, खुशी, शान्ति र समृद्धि लिएर आओस् भनि कामना व्यक्त गरे।

About Author

Advertisement