दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत नेपाली साहित्यका महारथी, प्रख्यात उपन्यासकार श्री इन्द्रबहादुर राईको जन्म जयन्तीको अवसरमा उनिप्रति शत–शत नमन व्यक्त गरे।
सामाजिक संजालमा यसबारेमा उल्लेख गर्दै सांसदले इन्द्रबहादुर राईको साहित्यले नेपाली भाषा, संस्कृति र पहिचानलाई समृद्ध बनाएको छ भने। साथै आगामी पुस्तालाई प्रेरणा दिने उनको योगदान सधैं अमर रहनेछ भनि जनाए।









