सांसद सुब्बाले आदर्श ग्राम योजनामा जनाए सहभागिता

IMG_20220902_211053.jpg

गान्तोक: आज राज्यका सांसद इन्द्रहाङ सुब्बा अनि सिक्किम विधानसभा उपाध्यक्ष साङ्गे लेप्चाले टासीडिङ समष्टिको आरीथाङ चोङराङ ग्राम विकास भवनमा आयोजित संसद आदर्श ग्राम योजनाको बैठकमा भाग लिए।

उक्त बैठकमा धर्म विभागका सलालहकार आरएस भोटिया, गेजिङ जिल्लाका जिल्लापाल हिस्से डी योङ्दा, खण्ड विकास अधिकारी अनि विभागीय अधिकारीगण अनि स्वयं सहायता संघका सदस्यहरूको उपस्थिति रहेको थियो। सासंद इन्द्रहाङ सुब्बाले उक्त ग्रामलाई संसद आदर्श ग्राम योजनामा चयन गरेका छन्।

About Author

Advertisement