समसेदका परिवारद्वारा दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै पुलिस चौकी अगाडि प्रदर्शन

IMG-20241201-WA0174

सिलगढी: समसेद अलि नामका एक युवकलाई आफ्नै साथीहरूले धारिलो हतियारले प्रहार गरेको आरोप छ। उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ। उनलाई सेवक रोडस्थित नर्सिङ होममा भर्ना गरिएको छ। आज उनका परिवारले भक्तिनगर पुलिस चौकी अगाडि प्रदर्शन गरे। उनले दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने बताए। आरोपितहरुले धम्की दिएको समेत उनले आरोप लगाएका छन्।

About Author

Advertisement