सडक मर्मत कार्यको निरीक्षण

IMG-20230604-WA0175.jpg

सिलगढी: सिलगढी नेताजी पल्लीको मुख्य सडक लामो समयदेखि जीर्ण रहेपछि हालै यसको मर्मत शुरू भएकोछ। आइतबार मेयर गौतम देवले कामको प्रगति निरीक्षण गरे। उनीसँगै नगरनिगमका अन्य पदाधिकारी पनि थिए।

About Author

Advertisement